Song: Badi Fursat Se Model: Saroj Yadav | Samita Giri Singer: Prem Kumar Gangai, Anjali Mandal Lyrics: Ashok Kumar Mandal Music: Prem/Pankaj Music Arranger: Rohit/ Pramod Video: Ganpati Music Pvt. Ltd. Editor: Hemant Tamang Director: Santosh Sarkar Choreographer: Sanjay Shah Camera: Suman Tamang

बहुचर्चित कलाकारहरुको अभिनय रहेको अंगिका गीत ” बडी फुर्सत से ” प्रदर्शन हुने भएको छ । सरोज यादव र समिता गिरि लाई देख्न सकिने यो गीत को सुटिंग सप्तरी को फत्तेपुर र बिराटनगर को गोपाल फन पार्क मा भएको हो । सन्तोष सरकार को निर्देशन ,मैथली जगत को चर्चित कोरियोग्राफर संजय साह र कोशी भिजन प्रा .लि .इटहरी को टीम तथा क्यामेरा म्यान सुमन तामांग एडिटर हेमन्त तामाङ्ग को यस गीतको निर्माण मा मुख्य भूमिका रहेको छ ।यो एक मेलोडी र रोमान्टिक गीत रहेको छ ।यस गीत लाई हरेक उमेर का दर्शक महानुभावहरुले आफ्नो घरपरिवार संगै बसेर हेर्न र सुन्न सक्नुहुनेछ ।यस गीत मा अंगिका ,मैथली जगतका बहुचर्चित गायक प्रेम कुमार गनगाई र गायिका अन्जली को सुमधुर आवाज रहेको छ भने यस गीत मा म्युजिक कम्पोज प्रेम /पंकज ,म्युजिक अरेंजर रोहित/प्रमोद साथै गीतकार अशोक कुमार मण्डल को मन छुने गहकिला शब्द रचना रहेकोछ ।यस गीत लाई देख्न र सुन्न youtube.com/ganpatimusic र हाम्रो website : www.ganpatimusic.com.np मा साथै Prem kumar Gangai Search गर्न सक्नुहुनेछ ।यस गीत को निर्माण मा बिशेष भूमिका निर्वाह गर्ने सहयोगी साथीहरु भास्कर ,मंजय ,मनराज लाई धन्यबाद दिनचाहन्छु ।

 

सम्बन्धित

Copyright © 2015-2019 Ganpati Music Pvt. Ltd.